IME Life New

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । योजनाको योजना ब्यबस्थापक सीबीआइएल क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले दुवै योजनाको प्रतिफल घोषणा गरेको हो ।

फण्डका हनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश घोषणा गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS