IME Life New

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त मेडिसिटी अस्पतालमा १५% छूट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र भारतस्थित मेदान्त मेडिसिटी अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत छूट दिने समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका सेल्स एन्ड मार्के्टिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका थिए ।

Esewa
Crest

यस सहकार्यबाट भारतमा स्वास्थ्योपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा आर्थिक सेवा पाउन सहज हुने बताइएको छ । भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखामा सुविधा पाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS