IME Life New

सारथी नेपाल लघुवित्तको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

पुरानो अक्सनको हकप्रद शेयर सूचीकृत गराएको संस्थाले जनाएको छ । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS