IME Life New

सानिमा लाईफद्वारा २० लाख दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले २० लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले तनहु जिल्ला दमौली निवासी बीमित अ‍ैत कुमार श्रेष्ठको हृदयघातबाट ५४ बर्षको उमेरमा असामयिक निधनपछि निजका हकवाला छोरा बुद्धि श्रेष्ठलाई कम्पनीले २० लाख ८० हजार रुपैयाँको चेक हस्तारण गरेको कम्पनीका कर्पोरेट बिजनेश प्रमुख गुणराज श्रेष्ठले जानकारी दिए ।

Esewa
Crest

करिब दुई वर्षअघि सानिमा लाईफ इन्स्योरेन्समा बीमा गराएका थिए । कूल २० लाख बीमाङ्कको बीमा गरेका श्रेष्ठले दोस्रो किस्ता बुझाई सकेको अवस्थामा निधन भएको हो । बीमा कम्पनीले बीमाङ्क रकममा बोनस रकम थप गरेर भुक्तानी गरेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवराम तिमिल्सिनाले सो रकम बराबरको चेक बीमितका छोरा बुद्धि श्रेष्ठलाई हस्तारण गरेका हुन् । चेक भने मृतकी श्रीमती रुपा श्रेष्ठको नाममा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS