IME Life New

सानिमा लाइफ र गण्डकी बिकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गण्डकी बिकास बैक संग बीमा सम्वन्धि सम्झौता गरेको छ । पोखरा मा आयोजीत संझौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फ बाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा गण्डकी बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले संझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त संझौता अनुसार बैंक को सम्पुर्ण ७७ शाखाहरु बाट ग्राहक हरुले सानिमा लाईफ इन्स्योरेन्स लि.को उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

Esewa
Crest

सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगाना तथा बैंक का तर्फ बाट उप प्रमुख कार्यकारी अधिकृत छबिन्द्रनाथ शर्मा लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS