IME Life New

सानिमा लाइफ इन्स्योरेन्सको ३ नयाँ शाखा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ललितपुर र काठमाडौँमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले लतिपुरको ग्वार्को, गोङ्गबु र किर्तिपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

Esewa
Crest

गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन् । ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले शाखा उद्घाटन गरेका छन् । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका हुन् ।

शाखा कार्यालयको उद्घाटन अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS