IME Life New

सानिमा लाइफले खोल्यो दैलेखमा नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले दैलेखमा आफ्नो नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन प्रदेश सभासद् अमरबहादुर थापाले गरे ।

नयाँ शाखा कार्यलयबाट बीमा सम्बन्धी सम्पुर्ण सेवाहरु उपलब्ध हुने कम्पनीकले जनाएको छ । यस शाखा कार्यलयबाट दैलेखवासीहरु लावान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS