IME Life New

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रिय कार्यालय धनगढीले आफ्नो बीमित स्व गोर्खे चौधरीकी श्रीमती राज कुमारी चौधरीलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी वापत दुई लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

स्व बीमितले मिति २०७६/०५/१० मा आफ्नो छोरी सुश्री रिंकु चौधरीको २ लाख ५ हजार रुपैयाँको जीवन बीमा बाफत १५ हजार ८ सय ९९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए ।

Esewa
Crest

कम्पनीका सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जीवन बीमा मानिसको मेरुदण्ड भएकाले मृत्यु दाबि छिटो छरितो दिनुपर्छ भन्ने कुराको जानकारी गराए ।

कार्यक्रममा वडा न ६कार्यबाहक वडा अध्यक्ष जय राज फुलारा ,धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंह अत्तरिया शाखाका शाखा प्रबन्धक कर्ण बहादुर ऐर ,बजार प्रबन्धक दीपक चौधरी,मृतकको श्रीमती राजकुमारी चौधरी, अभिकर्ता किरन चौधरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS