IME Life New

सानिमा लाइफद्धारा १५ लाख ६७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कम्पनीका एमडिआरटि मृतक विनोद परियारको श्रीमती भूमि परियारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

उनको कोरोनाको कारणले उपचारकै क्रममा निधन भएको थियो । निजले यस कम्पनीमा १५ लाख बीमाङकको जीवन बीमा गराएका थिए ।

Esewa
Crest

मृत्यु पश्चात १५ लाख बीमाङक र ६७ हजार पाँच सय रुपैयाँ बोनस सहित जम्मा १५ लाख ६७ हजार पाँच सय रुपैयाँ दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ ।

मृतकको श्रीमती भुमी परियारलाई सानिमा लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मेगराज बि.क. ले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS