IME Life New

सानिमा लाइफद्धारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै मृतकको परिवारलाई बीमा दाबी बापतको दुई लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको हो ।

कम्पनीले निलकण्ठ नगरपालिका २ धादिङका बीमीत बिनोद आलेमगरको मृत्यु भएको कारण उनकी आमा कृष्णकुमारी आलेमगरलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले आफनो कार्यालय मार्फत उक्त चेक मृतकको आमा कृष्णकुमारीलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS