IME Life New

सानिमा लाइफको ६० करोडको आइपीओ आउने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

Esewa
Crest

इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ रहेको छ । शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजीम २ अर्ब रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS