IME Life New

सानिमा म्युचुअल फण्डका दुई योजनाले घोषणा गरे प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले प्रतिफल घोषणा गरेका छन् । सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले आफ्ना इकाईधनीलाई आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट प्रतिफल घोषणा गरेका हुन् । फण्डको भदौ १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सानिमा इक्विटी फण्डले करसहित ३३ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS