IME Life New

सानिमा इक्वीटी फण्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य( न्याभ) बढेको छ ।सानिमा इक्वीटीको न्याभ कात्तिक मसान्तमा रू. ११ दशमलव ८२ थियो भने मंसिर मसान्तमा आइपुग्दा वृद्धि भएर रू. १४ दशमलव ८७ पुगेको हो ।

यो योजनाले मंसिर मसान्तसम्म रू. ५४ करोड ३८ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । यो नाफा कात्तिक मसान्तमा रू. २७ करोड ६७ लाख थियो ।

Esewa
Crest

यो योजनाको खुद सम्पत्ति रु. १ अर्ब ९३ करोड ३१ लाख ८४ हजार ४८३ पुगेको छ । गत कात्तिक मसान्तसम्म यो योजनाको खुद सम्पत्ति रु. १ अर्ब ६६ करोड ६० लाख ९२ हजार ६८९ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS