IME Life New

साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो आकर्षक कर्जा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यसयोजना अन्तर्गत ग्राहक महानुभावहरुले ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिकाबावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारा सहित यो योजना ल्याएको छ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित

Esewa
Crest

सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको छ ।
यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS