काठमाडौं । साना किसान विकास लघुवित्तको संचालक उपहार राज घिमिरेको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १५ गते बसेको संचालक समितिको बैठकले घिमिरेको राजिनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।