IME Life New

साना किसान लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साना किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३१ लाख २ हजार २७ दशमलव ४५५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS