IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच एकअर्काका ग्राहकलाई सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्दार्थ ग्रुपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई सिद्दार्थ ग्रुप अन्तर्गतका देशभर संचालनमा रहेका होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत सम्मको छुट मिल्नेछ।

Esewa
Crest

हाल बैंकले आफ्ना ८७ वटै शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS