IME Life New

सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ८९ अंकको विन्दुमा कायम भएको छ ।

आज सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। साञ्जेल जलविधु्त्का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने युनाईटेड फाइनान्स र लगाीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छ।

Esewa
Crest

वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, साल्ट ट्रेडिङको सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, रसुवागढी हाईड्रोपावर र महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS