IME Life New

सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको चार बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सुरक्षा मापदण्ड अपनाएर सम्पूर्ण बैंकिङ सेवा संचालन गर्न इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल सरकारले लकडाउन समाप्त भएको घोषणा गरेसँगै नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ कार्यालय खोली बैंकिङ सेवा सूचारु गर्न, सुरक्षा मापदण्ड अपनाउन (स्वानिटाइजर, ह्याण्ड ग्लोब्स, माक्स) इन्यादी प्रयोग गर्न, विद्युतिय कारोबार प्रोत्साहन गर्न, र सेवाग्राहीको भिडभाड नहुने गरी दुरी कायम गरेर सेवा दिन समेत निर्देशन दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS