IME Life New

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारीको माग गरेको छ । फाइनान्सले असिसटेन्ट ब्रान्च म्यानेजरका लागि कम्पनीले कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले पोखरा ब्रान्चको लागि कर्मचारीको माग गरेको बताएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मङसिर २९ गतेभित्र कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS