IME Life New

समृद्धि फाइनान्सको “समृद्धि गृह लक्ष्मी” बचत खातामा निःशुल्क ६ सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारीहरुलाई लक्षित गरेर समृद्धि गृह लक्ष्मी बचत खाता संचालनमा ल्याएको छ । समृद्धि गृह लक्ष्मी बचत खातामा १० प्रतिशत ब्याजदर पाइने कम्पनीले जनाएको छ ।

फाइनान्सका अनुसार यस बचत खातामा निःशुल्क मोवाइल बैकिङ्ग, निःशुल्क चेकबुक सुबिधा, निःशुल्क एबिबिएस सुविधा, निःशुल्क एसएमएस अलर्ट सुविधा, निःशुल्क डेविट कार्ड (एटिएम) सुविधा र निःशुल्क कनेन्ट आईपिएस सुविधा रहेका छन् ।

Esewa
Crest

आफ्ना ग्राहक वर्गहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै कम्पनीले यस बचत खाता संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS