काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका सञ्चालक समितिका सदस्य विराङ्गना महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनको राजिनामालाई फाइनान्सको असोज २३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।