IME Life New

समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलेको ५० हजार कित्ता संस्थापक शेयर आज बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता १०० तोकेर उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूलाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS