IME Life New

समृद्धि फाइनान्सको कम्पनी सचिवमा लोहनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा टिका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजिनामा दिएकाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत लोहनीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS