IME Life New

समीट लघुवित्तले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको फागुन ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी साधारण सभा गर्ने स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS