IME Life New

समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

राजु रमण पौडेल

बीमा समितिका निर्देशक राजु रमण पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरिएको छ । बीमा समितिले शुक्रबार देखि लागू हुने गरी उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

गत असार १ गते पूर्व निमित्त कार्यकारी श्रीमान् कार्कीले अवकाश पाए देखि उक्त पद खाली रहेको थियो । रोल क्रमका आधारमा पौडेललाई उक्त पदमा नियुक्त गरिएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS