IME Life New

समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजु रमण पौडेल

बीमा समितिका निर्देशक राजु रमण पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरिएको छ । बीमा समितिले शुक्रबार देखि लागू हुने गरी उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

गत असार १ गते पूर्व निमित्त कार्यकारी श्रीमान् कार्कीले अवकाश पाए देखि उक्त पद खाली रहेको थियो । रोल क्रमका आधारमा पौडेललाई उक्त पदमा नियुक्त गरिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS