IME Life New

समता घरेलु लघुवित्तको शेयर सूचीकृत भएसँगै कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएसँगै मर्जर प्रयोजनको लागि रोक्का राखेको संस्थाको शेयर कारोबार फुकुवा भएको हो ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS