IME Life New

सबैको लघुवित्तको साधारण सभा पुस ३ गते हुँदै, बुक क्लोज मंसिर १७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गतेदेखि २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS