IME Life New

सपोर्ट लघुवित्तको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ४ हजार ७४६.३१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५०८.९९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २३७.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS