IME Life New

सन नेपाल लाईफको जीवन बीमा कोष ५०९ प्रतिशतले वृद्धि हुन सफल, कुल बीमा शुल्क आर्जन ५४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको हाल पूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीको जगेडा कोषमा १८ करोड १६ लाख रुपैयाँ संचित छ । जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास भन्दा ४९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ५०९ प्रतिशतले वृद्धि हुँदै ४९ करोड पुगेको छ ।

Esewa
Crest

कम्पनीले तेश्रो त्रैमास सम्म ५४ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ५४ करोड  ८३ लाख  खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम २२० प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले २१ हजार ७ सय ७५ बीमा लेख जारी गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १० करोड खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS