IME Life New

सन नेपाल लाइफ चौथो बर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो बर्षमा प्रवेश गरेको छ । छोटो समयमा कम्पनीले प्राप्त गरेको ब्यवसायिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेको छ ।

साथै कम्पनीले आगामी दिनमा सबैबाट यस्तै माय साथको अपेक्षा गर्दै जीवन बीमा क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS