IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बजाङ्गको चैनपुरमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पौष १८ गते बजाङ्ग, चैनपुरको खुल्लामञ्चमा आयोजित कार्यक्रममा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम कम्पनीका महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा संचालन भएको थियो । साथै कार्यक्रमको प्रमुख अतिथीहरुमा संविधान सभाका माननीय सदस्य भिम बहादुर वखडा जि.स.स.नि. संयोजक, प्रमुख जिल्ला अधिकारी, जयपृथ्वी नगरपालिकाका उपमेयर जुना ग्रागी, गा.पा. अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, निमार्ण व्यवसायी संघका अध्यक्ष, जिल्ला स्थित पत्रकार महासंघका अध्यक्ष लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

बजाङ्खको चैनपुर रङ्गशालामा आयोजित विशाल बीमा जागरण कार्यक्रममा संविधान सभाका माननीय सदस्य भिम बहादुर वखडा शुभकामना मन्तब्य दिनुका साथै महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS