IME Life New

सन नेपाल लाइफद्वारा बीमा दावी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले श्रावण १४ गते कैलारी गा.पा. वडा नं.–०४ कैलाली स्थीत मृतकको घरमै गई मृत्युदावी रकम भुत्तानी गरेको हो । बीमित जना कुमारी चौधरीले बार्षिक १ किस्ता १४ हजार ८ सय ४० रुपैयाँ भुक्तानी गरी बीमाङ्क २ लाख २० हजार रुपैयाँको बीमा गरेको थियो ।

Esewa
Crest

कम्पनीले मृतकको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम दुई लाख सत्ताईस हजार सात सय रुपैयाँको चेक कैलारी गा.पा.वडा नं.–०४ का.बा. वडा अध्यक्ष मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक  लक्ष्मीकान्त जैसीद्धारा संयुक्त रुपमा भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS