IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बीमा वापत ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले वुधवार कृष्णपुर न.पा. वडा नं.–०१ कंचनपुर स्थीत बिमीतको घरमै गई निजको छोरी सपना खत्रीलाई मृत्यु दावी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो । मृतक खत्रीको १२ गते एक्कासी बिरामी भएका कारणले मृत्यु भएका थियो ।

मृतक खत्रीले बीमालेख नं. ७०२००००००८९१ अन्र्तगत कम्पनीमा ६५ हजार रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए । उक्त कार्यक्रममा धनगढी शाखाका शाखा प्रबन्धक लक्ष्मीकान्त जैैसीद्धारा स्थानीय जनप्रतिनीधी, आम सर्वसाधारण, शिक्षक, बुद्घिजीवी, बीमा अभिकर्ताहरुका माझ चेक रकम हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS