IME Life New

सन नेपाल लाइफले घोषणा गर्यो बोनस दर, न्यूनतम २० रुपैयाँ देखी अधिकतम ७० रुपैयाँ दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

Esewa
Crest

बीमा कम्पनीहरुको नियामक निकाया बीमा समितिले असार ६ गते सवीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको सावधिक, सावधिक आजिवन र अग्रिम भुक्तानीमा २०, १० देखि १४ वर्षसम्म २५, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ५० र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS