IME Life New

सन नेपाल लाइफद्धारा बीमा साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स बिरगंज शाखाद्वारा कम्पनीको पाचौं बार्षिक उत्सवको उपलक्ष्यमा श्री ने.रा उच्च माबि नचुटा ,पर्साको बिद्यालयमा शिक्षक, शिक्षिका र प्रध्यापक ज्यूहरुका उपस्थितिमा बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको उच्च माबि स्तरका बिद्यार्थीहरु संग समाजमा भएको फजुल खर्च हरुलाई न्यूनीकरण गरि बीमामा बचत गराई जिवनमा आई पर्ने आर्थिक जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराहरुुको बारेमा जनचेतना कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा यस कम्पनीको बिरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसादले बिमाको बारेमा प्रकाश पारेका थिए । यसमा यस कम्पनीको बिरगंज शाखा अन्तर्गतको मार्केटिङ मेनेजर ,अभिकर्ता साथीहरू तथा उप शाखा प्रमुखहरुका सहभागितामा कार्यक्रम गरिएको थियो ।

Esewa
Crest

यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थितीभएका यस बिद्यालय को प्रध्यापक ज्यूलाई कम्पनीको शाखा प्रमुखले खादा लगाई समान गरिएको थियो । यो कार्यक्रममा यस बिद्यालय को ं२को करीब ९० जना बिद्यार्थीहरुको सहभागीता थियो र कार्यक्रम भब्यरुपले सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS