IME Life New

सन नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको घरमै गई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत र ५० हजार रुपैयाँ किरिया खर्च वापत ५० हजार रुपैयाँ गरि कुल ९० हजार रुपैयाँ बीमा दाबी भुक्तानी रकम मृतकको आमा अमृता बजगाईलाई हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त चेक कम्पनीको धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS