IME Life New

सन नेपाल लाइफद्धारा बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घोराही । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।

घोराही १५ रतनपुर निवासी सिता प्रसाद चौधरीको साउदीमा कामको शिलशिलामा मृत्यु भएपछि चौधरीको परिवारलाई कम्पनीले १ लाख ७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

उक्त चेक कम्पनीका दाङ शाखा प्रवन्धक मोतिलाल भट्टराईले चौधरीको श्रीमती कोहली चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

चौधरीले २ वर्ष अगाडी आफ्नो एक लाखको जिवन बीमा गरेर विदेशि गएका थिए । उनले १५ बर्षे बीमाको २ किस्ता वापत १५ हजार रकम बुझाएका थिए । १ लाख बीमा वापत र ७ हजार बोनस वापतको रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS