IME Life New

सन नेपाल लाइफद्धारा तीन लाख १२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी भुक्रानी गरेको छ । बझाङ जिल्लाको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक लाख ५० हजारको १५ बर्षे जीवन बीमा गरेका थिए उनले दुई वर्षको किस्ता बापत २० हजार रुपैया सन नेपाल लाइफ इन्स्योरेन्समा बचत गरिसकेका थिए ।

आवश्यक अण्डराईटिङ सम्बन्धी प्रक्रिया पूरा गरी ईश्वर धरलाको बुवा हरिलाल धरालाले जीवन बीमा बापतको रकम बुझेका छन् ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शाहले र बीमा अभिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS