IME Life New

सन नेपाल लाइफद्धारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको पुनर्वास उपशाखा कार्यलय आइविआरडि कञ्चनपुरले अभिकर्ता भेटघाट तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जीवन बीमा क्षेत्रमा कम्पनीको उत्कृष्ट बीमा गराउने अभिकर्तालाई एक कार्यक्रमको आयोजना गरी सम्ममान गरिएको हो ।

अभिकर्ताहरुलाई उक्त सम्ममान कम्पनीका महाप्रबन्धक कमल राज गौतमले गरेका हुन् । साथै, उनले उक्त कार्यक्रममा बीमाको महत्व र अभिकर्ताले गर्नुपर्ने कामको विषयमा जानकार िदिएका थिए ।

Esewa
Crest

कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । सोही कार्यक्रममा कम्पनीका धनगडी शाखाका प्रबन्धक लक्ष्माी कान्त जैशीले जीवन बीमो महत्व तथा लाभका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS