IME Life New

सन नेपाल लाइफको बीमा सेवा ग्लोबल आइएमई बैंकबाट पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. र ग्लोबल आइएमई बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसी र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणाले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS