IME Life New

सन नेपाल लाइफको तीज विशेष कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नारायणगढ शाखा कार्यालय आसपासका महिला बीमा अभिकर्ताहरुलाई लक्षित गर्दै तीज विशेष तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

इन्स्योरेन्सले नारायणगढ शाखा कार्यलय आसपासका ३५ जना महिला बीमा अभिकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS