IME Life New

सनराइज सेक्यूरीटीजको प्रथम वार्षिक साधारण सभा पुस २० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज सेक्यूरीटीज लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । सभा कम्पनीको सभाकक्ष गैह्रिधारा काठमाडौंमा दिउँसो २ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ , २०७७/७८, २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले यस सनराइज सेक्यूरीटीज लिमिटेड र अन्य उपयुक्त सेक्यूरीटीज नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र ब्यावसायी संस्थाहरु बिच एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गराउने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS