IME Life New

सनराइज बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले छुट्टाछुट्टै रुपमा ४ लाख ५० हजार, १० हजार र ५ हजार १ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएका हुनाले उक्त शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ६५ रूपैयाँ तोकिएको छ ।

त्यसतै, राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय गैर्हिधारा, काठमाडौँमा आवेदन दिन आग्रह गरेको छ । ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS