IME Life New

सनराइज बैंकबाट रिलायबल लाइफको बीमा सेवा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड र सनराइज बैंक लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पश्चात अनुसार सनराइज बैंकले देश भर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS