IME Life New

सनराइज बैंकद्धारा सरसफाई कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

‘सफा रहौं सफा राखौं, हामी संगसंगै’ भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावसोती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाबाट सरसफाइ कार्यक्रम गरेको छ ।

Esewa
Crest

बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS