IME Life New

सनराइज बैंकद्धारा दुर्घटना बीमा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक हेटौंडा शाखाले दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई बैंकले पाँच लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकको बचत खातामा बीमाको सुविधा योजना अन्तरगत बचत खाता खोल्ने सेवाग्राहीको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा अपाङ्गता भएको अवस्थामा बढीमा ५ लाख वा दुर्घटना हुदाँका बेला बचतकर्ताको खातामा भएको रकमको चारगुणा रकम दिइने सुविधा रहेको प्रवन्धक खतिवडाले बताए ।

Esewa
Crest

साथै, यस बचत खातामा दुर्घटना बीमाको अलावा स्वास्थ्य बीमाको पनि सुविधा रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS