IME Life New

सनराइज बैंकको सिइओमा सुमन शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सनराइज बैंकको सञ्चालक समितिले सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। जनक शर्मा पौडेलले मंगलबार राजिनामा दिए सँगै बैंकले बुधबार नै शर्मालाई भित्र्याएको हो।

माछापुच्छ्रे बैंक छाडेर बसेका शर्मालाई सनराइजले भित्र्याएको हो। बैंकिङ क्षेत्रमा शर्माको अनुभव २२ वर्ष भन्दा धेरै छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS