IME Life New

सनराइज बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सनराइज बैंक लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ दशमलव ८० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

बैंकको मंसिर २५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू बैंकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS